१ करोड बढीको माग दावीसहित नायव सुब्बाविरुद्ध आरोपपत्र दायर
मङ्गलबार, २२ कात्तिक २०७९, १७ : ४४
१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै तत्कालीन नायव सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
उपाध्ययाय बझाङ जिल्ला, सुर्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, वझाङमा तत्कालीन अवस्थामा नायव सुब्बा पदमा कार्यरत थिए । उनीविरुद्ध आयोगले एक करोड १० लाख ६७ हजार ७३८ रुपैयाँ विगो माग दावी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
उपाध्ययायले सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य काम गरी गैरकानुनी रुपपमा सम्पत्ति आर्जन गरी स्रोत नखुल्ने सम्पत्ति श्रीमती जयादेवीको नाममा घरजग्गा खरिद गरेको अख्तियारको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण