बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारले गर्‍यो १२४ थान मुद्दा पुनरावेदन

मङ्गलबार, २२ कात्तिक २०७९, १४ : ४९
मङ्गलबार, २२ कात्तिक २०७९

पर्याप्त प्रमाण हुँदाहुँदै पनि विशेष अदालतले सफाई र आंशिक ठहर मात्रै गरेको भन्दै अख्तियारले असारदेखि कात्तिक २१ गतेसम्म १२४ थान मुद्दा पुनरावेदन गरेको छ । अख्तियारले मंगलबार पत्रकार सम्मेलन गर्दै साढे ५ महिनाको अवधिमा यो सङ्ख्यामा पुनरावेदन गरेको हो ।

अख्तियारले भ्रष्टाचार, घुस रिसवत गैरकानुनी सम्पत्ति आर्जन लगायतका विषयमा विशेष अदालतमा मुद्दा चलाउँछ । विशेष अदालतबाट भएको फैसला चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप