बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

मङ्गलबार, २२ कात्तिक २०७९, ११ : १७
मङ्गलबार, २२ कात्तिक २०७९

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ । मंगलबार नेप्से ०.२८ अंकले बढेर सूचक १९५९.२२ विन्दुमा आएको छ ।

बिहान ११ बजेसम्म सात कम्पनीको ९४ हजार रूपैयाँको सेयर कारोबार भएको छ । कुल ७० कित्ता सेयर खरिदबिक्री भएको छ । 

यो सेसनमा कुल चार कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप