यस्तो छ आजको फलफूल तथा तरकारीकाे मूल्यसूची
![यस्तो छ आजको फलफूल तथा तरकारीकाे मूल्यसूची](https://rpcdn.ratopati.com/media/albums/tarkari_jxPdMli6MU.jpg)
काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार अदुवा, सखरखण्ड, परवर, चिचिण्डो, निबुवा र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला ५६ रूपैयाँ ६७ पैसा, अम्बा ११० रूपैयाँ रहेको जनाएको छ ।
एभोकाडो २२५ रूपैयाँ, रातो आलु ८६ रुपैयाँ, भारतीय रातो आलु ४१ रूपैयाँ ३३ पैसा, सेतो आलु ४९ रुपैयाँ, इमली १४६ रूपैयाँ ६७ पैसा, लोकल काक्रो ९५ रूपैयाँ, कागती १२८ रूपैयाँ, किवि २२५ रूपैयाँ, अकबरे खुर्सानी १४० रूपैयाँ, लोकल गाजर १२६ रूपैयाँ ६७ पैसा र गुन्द्रुक प्रतिकेजी ३२५ रूपैयाँ रहेको छ ।
नेपाली ठूलो गोलभेँडाको औसत मूल्य प्रतिकेजी ६५ रूपैयाँ, भारतीय ठूलो गोलभेँडा ८६ रूपैयाँ ६७ पैसा, टनेल गोलभेडा ४३ रुपैयाँ २० पैसा, ग्याठ कोबी ८५ रुपैयाँ, घिरौला ६६ रूपैयाँ ६७ पैसा, चुकुन्दर ८७ रूपैयाँ ६७ पैसा, कन्य च्याउ १८० रूपैयाँ, डल्ले च्याउ ३७५ रूपैयाँ, जुनार २३५ रूपैयाँ, टाटे सिमी १२६ रूपैयाँ ६७ पैसा, तरुल ८५ रुपैयाँ, छडी र बचुवा माछा २४५ रूपैयाँ मूल्य रहेको छ ।
मुंगरी माछा २४० रूपैयाँ, तामा १०६ रूपैयाँ ६७ पैसा, तोरीको साग ५६ रूपैयाँ ६७ पैसा, पार्सले र पुदिना ६५० रूपैयाँ, पिंडालू ४६ रूपैयाँ ६७ पैसा, बकुला ११५ रूपैयाँ, लोकल बन्दा ४० रूपैयाँ, बरेला ४६ रूपैयाँ ६७ पैसा, ब्रोकाउली ११३ रूपैयाँ ३३ पैसा, भिण्डी ६६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ११६ रूपैयाँ ६७ पैसा, मकै बोडी ५६ रूपैयाँ ६७ पैसा, मटरकोशा १६५ रूपैयाँ, मेथीको साग १९० रूपैयाँ, मौसम १२५ रुपैयाँ, रायोको साग ६६ रूपैयाँ ६७ पैसा, सुकेको लसुन १४५ रूपैयाँ, लौका ५६ रूपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, स्कूस २२ रूपैयाँ ५० पैसा, फूजी स्याउ २६५ रूपैयाँ र हरियो धनियाँ १३८ रूपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म