फेसबुकले सक्रिय बनायाे एमआरआर ग्रुपलाई
मङ्गलबार, २२ कात्तिक २०७९, ०८ : ३५
![फेसबुकले सक्रिय बनायाे एमआरआर ग्रुपलाई](https://rpcdn.ratopati.com/media/albums/mrr_vXx8ivp0Sg.jpg)
कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै निष्क्रिय बनाइएको चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले फेरि सक्रिय बनाएको छ ।
निष्क्रिय बनाएको ९ दिनपछि फेसबुकले आज बिहान एमआरआर ग्रुपलाई फिर्ता गरेको हो । गत कार्तिक १३ गते फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्क्रिय बनाएको थियो ।
एमआरआरका अनुसार ग्रुप २०२० मा कारबाहीमा परेको थियो । त्यसपछि कम्युनिटी गाइडलाइन्स भायलेन्सबारे निकै निगरानी गरिएको एमआरआरको दाबी छ ।