शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकले सक्रिय​ बनायाे एमआरआर ग्रुपलाई

मङ्गलबार, २२ कात्तिक २०७९, ०८ : ३५
मङ्गलबार, २२ कात्तिक २०७९

कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै निष्क्रिय बनाइएको चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले फेरि सक्रिय बनाएको छ ।

निष्क्रिय बनाएको ९ दिनपछि  फेसबुकले आज बिहान एमआरआर ग्रुपलाई फिर्ता गरेको हो ।  गत कार्तिक १३ गते फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्क्रिय बनाएको थियो । 

एमआरआरका अनुसार ग्रुप २०२० मा कारबाहीमा परेको थियो । त्यसपछि कम्युनिटी गाइडलाइन्स भायलेन्सबारे निकै निगरानी गरिएको एमआरआरको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप