बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका केन्दीय सदस्य र माओवादीका गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

सोमबार, २१ कात्तिक २०७९, १४ : १०
सोमबार, २१ कात्तिक २०७९

जसपाका केन्द्रीय सदस्य शंकर गौतम र माओवादी  रूपा गाउँपालिका अध्यक्ष नवराज बराल एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका हुन् । 

सोमबार पोखरामा आयोजित नेकपा एमालेको वृहत् कार्यकर्ता भेलामा पार्टी अध्यक्ष केपी ओलीले दुवैलाई पार्टी प्रवेश गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप