यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
सोमबार, २१ कात्तिक २०७९, ०५ : २८
![यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर](https://rpcdn.ratopati.com/media/albums/forex_TBJOoiTBBY.jpg)
आज कार्तिक २१ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३१.११ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.७१ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.४२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.११ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.५० रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.०२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८५ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता