शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले प्रदेश कमिटी सदस्यसहित ४१ जना माओवादीमा प्रवेश

आइतबार, २० कात्तिक २०७९, १९ : १७
आइतबार, २० कात्तिक २०७९

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रामकृष्ण लामासहित ४१ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रदेश कमिटी सदस्य लामा, रामेछाप  जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामालगायत ४१ जना माओवादीमा आइतबार प्रवेश गरेका हुन् ।

उनीहरूलाई  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा स्वागत गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप