बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैँकको ५ अर्बको डिवेन्चर आउँदै, सनराइज क्यापिटलसँग सम्झौता

आइतबार, २० कात्तिक २०७९, १७ : ३५
आइतबार, २० कात्तिक २०७९

ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब बराबरको ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ जारी गर्ने भएको छ । ११.२५% ब्याजसहित पाँच वर्षको लागि निष्कासन गर्न बैँकले सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

उक्त कार्यको लागि ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सनराइज  क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप