ओलीले गरे नागढुंगा–नौबिसे सुरुङमार्गको अवलोकन (तस्बिरमा हेर्नुस्)
आइतबार, २० कात्तिक २०७९, १६ : ५९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङमा निर्माणाधीन नागढुङगा– नौबिसे सुरुङ मार्गको अवलोकन गरेका छन् । आइतबार ओली निर्माणाधीन सुरुङ मार्गको अवलोकन गर्न त्यहाँ पुगेका हुन् ।
सुरुङ मार्गको तत्कालीन प्रधानमन्त्री रहेका बेला ओलीले शिलान्यास गरेका थिए । २.३८ किलोमिटर लम्बाइ रहने उक्त सुरुङ मार्ग दुई लेनको चौडाइ ९.५ मिटर रहने सडक विभागले जनाएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण