काठमाडौं-६ प्रदेश (ख) का उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय बनाउन माओवादीको निर्देशन
आइतबार, २० कात्तिक २०७९, १६ : १३
नेकपा माओवादी केन्द्रले गठबन्धनको भावना र मर्मलाई बलियो बनाउनुपर्ने भन्दै पार्टीका तर्फबाट प्रस्तुत गरिएका काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ प्रदेश ‘ख’ का उम्मेदवार प्रकाश फुयाँलको उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका अर्का उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्न निर्देशन दिएको छ ।
‘यतिबेला गठबन्धनको भावना र मर्मलाई बलियो बनाउनु पर्ने आवश्यक भएकोले हाम्रो पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवार कमरेड प्रकाश फैयालको उम्मेदवारी निष्क्रिय गरी गठबन्धनका अर्का उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्ने भन्ने हाम्रो पार्टीको निर्णय भएकोले सोही अनुसार कार्यान्वयन गर्नु गराउनु हुन निर्देशन गरिन्छ’, माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जारी गरेको पत्रमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण