शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर–३ का मतदाताको थरीथरीका गुनासो, भिडियोमा हेर्नुहोस्

आइतबार, २० कात्तिक २०७९, १५ : २७
आइतबार, २० कात्तिक २०७९

ललितपुर क्षेत्र नम्बर ३ का मतदाताले विभिन्न विषयमा आफ्नो गुनासो राखेका छन् । मतदाताले सडक र खानेपानीको समस्या भएको,  किसानका लागि मल नपाएको जस्ता गुनासो राखेका हुन् । 

यस क्षेत्रबाट निर्वाचित भएका नेताहरूले जनताको समस्यालाई ख्याल नगरेको उनीहरूको भनाइ छ ।   रातोपाटीसँग ललितपुर–३ का मतदाताले आफ्नो गुनासो यसरी व्यक्त गरे–


भिडियो हेर्नुहोस्–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप