आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मेयर बालेन्द्र शाहलाई निर्वाचन आयोगको स्पष्टीकरण

शनिबार, १९ कात्तिक २०७९, १८ : १२
शनिबार, १९ कात्तिक २०७९

निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई स्पष्टिकरण सोधेको छ ।

इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टीकरण मागेको हो । आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टीकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप