माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ मंगलबार जुम्ला आउँदै
शनिबार, १९ कात्तिक २०७९, १२ : ५१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्तिक २२ गते मंगलबार जुम्ला आउने कार्यक्रम तय भएको छ।
गठबन्धनको चुनावी शभालाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड जुम्ला आउने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) जुम्लाका पार्टी संयोजक विरबहादुर कुँवरले जानकारी दिए ।
कुँवरका अनुसार चुनावी सभामा गठबन्धन नेताहरू पनि सहभागी हुनेछन्। चुनावी शभा कार्यक्रम जुम्ला सदरमुकाममा अवस्थित सिमाचौरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमसारा : चिहान नजिकको घरको चिसो कथा
-
राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फ ऐतिहासिक भ्रमण
-
काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह
-
रोसी, सुनकोसी र हलेसी
-
अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता : मन्त्री गुरुङ
-
प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव