मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन : प्रचण्ड
शुक्रबार, १८ कात्तिक २०७९, १८ : ५३
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा आफ्नो प्रतिस्पर्धी नै नभएको बताएका छन् । शुक्रवार बेलुका गोरखा संग्राहलयमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मतदातासँग भेट्दा आफ्नो प्रतिस्पर्धी नै नभेटेको बताए ।
‘मेरो प्रतिस्पर्धी पत्ता लगाउन पनि सकेको छैन । देखेको पनि छैन । जहाँ गएँ । अस्ति ४४ वटा भेटघाट गरियो । आज पाँच ठाउँमा कोणसभा ग¥यौं । यो सबै कार्यक्रममा जाँदा प्रतिस्पर्धी भएजस्तो लागेको छैन । खाली परिणाम असाधारण उचाइमा लैजान भन्ने कुरामा यहाँको जनतासँग भेटघाटमा निरन्तर छु,’ प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण