‘बगेको खोला’लाई गोधूलि पुरस्कार
शुक्रबार, १८ कात्तिक २०७९, १८ : ३३
दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई २०७९ सालको ‘गोधूलि पुरस्कार’ प्रदान गरिने भएको छ । गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने दस हजार रुपैयाँ राशि र ताम्रपत्रसहित 'गोधूलि पुरस्कार' विशेष कृतिका रूपमा ‘बगेको खोला’लाई प्रदान गरिने निर्णय भएको हो ।
गोधूलि साहित्य प्रतिष्ठानका अध्यक्ष गङ्गा लिगलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । विराटनगर निवासी ८५ वर्षीय दुर्गादेवी नेपाल विभिन्न रोगले ग्रस्त छिन् । उनको बसोबास काठमाडौंमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्बोडिया भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास
-
स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’
-
खाल्डोमा डुबेर बालकको मृत्यु