आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘बगेको खोला’लाई गोधूलि पुरस्कार

शुक्रबार, १८ कात्तिक २०७९, १८ : ३३
शुक्रबार, १८ कात्तिक २०७९

दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई २०७९ सालको ‘गोधूलि पुरस्कार’ प्रदान गरिने भएको छ । गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने दस हजार रुपैयाँ राशि र ताम्रपत्रसहित 'गोधूलि पुरस्कार' विशेष कृतिका रूपमा ‘बगेको खोला’लाई प्रदान गरिने निर्णय भएको हो ।

गोधूलि साहित्य प्रतिष्ठानका अध्यक्ष गङ्गा लिगलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । विराटनगर निवासी ८५ वर्षीय  दुर्गादेवी नेपाल विभिन्न रोगले ग्रस्त छिन् । उनको बसोबास काठमाडौंमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप