बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

भारतमा हिन्दुवादी नेताको गोली हानी हत्या

शुक्रबार, १८ कात्तिक २०७९, १६ : ५१
शुक्रबार, १८ कात्तिक २०७९

भारतको पञ्जाबको अमृतसरमा गोपाल मन्दिर बाहिर हिन्दुवादी नेता सुधिर सुरीको गोली हानी हत्या गरिएको छ । गोली लाग्ने बित्तिकै उनलाई तुरुन्त अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरे ।

सुधिर सुरीको नाम पहिला पनि विवादमा आएको छ । अघिल्लो वर्ष जुलाई महिनामा उनलाई एक समुदायप्रति आपत्तिजनक टिप्पणी गरेको आरोपमा पक्राउ गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप