नर्सको लाइसेन्स परीक्षाको आवेदन खुल्यो
शुक्रबार, १८ कात्तिक २०७९, १० : ४५
नेपाल नर्सिङ परिषद्ले नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी मंसिर २४ गते सञ्चालन गर्ने भएको छ । परिषद् सूचना जारी गरी नाम दर्ता परीक्षाका लागि आवेदन माग गरेको हो ।
कार्तिक १८ गतेबाट मंसिर १२ गतेसम्म फारम बुझाउन सकिने सकिन्छ । यस्तै, १३ गतेदेखि १६ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षाका लागि आवेदन फारम बुझाउन सकिने परिषद्ले जनाएको छ । परीक्षामा सामेल हुने परीक्षार्थीले प्रवीणता प्रमाण पत्र तह नर्सिङ, बीएससी नर्सिङ हुनुपर्ने, मिडवाइफरीमा स्नातक गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण