दक्षिण अफ्रिकाको अवैध खानीमा २१ कामदार मृत फेला
बिहीबार, १७ कात्तिक २०७९, २१ : ५०
![दक्षिण अफ्रिकाको अवैध खानीमा २१ कामदार मृत फेला](https://rpcdn.ratopati.com/media/albums/South-Africa_5H3bjgPog4.jpg)
जोहानेसबर्गको क्रुगर्सडर्प रहेका खानीहरूमा २१ जना कामदारहरू मृत फेला परेको प्रहरीले बिहीबार जनाएको छ । बुधबार १९ जनाको मृत्यु भएको समाचार सार्वजनिक भएकामा प्रहरीको खोजी र उद्धार टोलीले थप दुई शव फेला पारेपछि मृत्यु हुनेको सङ्ख्या आज २१ पुगेको छ ।
हिजो अन्य शव फेला परेको ठाउँबाट बिहीबार बिहान खुल्ला खानीबाट दुई जनालाई निकालिएको छ, प्रहरी प्रवक्ता ब्रेन्डा मुरिडिलीले बताएका छन् । क्रुगर्सडर्पका विभिन्न खानीमा १९ जनाको शव फेला परेको जानकारी प्रहरीले बुधबार जानकारी दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी