आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव निकट युवा संघका महासचिव माओवादी केन्द्रमा

बिहीबार, १७ कात्तिक २०७९, १८ : ११
बिहीबार, १७ कात्तिक २०७९

विप्लव नेतृत्वको नेकपा निकट युवा संघका महासचिव माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । महासचिव सावित्री अधिकारीसहितका युवा पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । 

उनीहरूलाई  प्रचण्डले खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप