आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रिक्त पदहरुको विवरण उपलब्ध गराउन २६ स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन

बिहीबार, १७ कात्तिक २०७९, १७ : ५८
बिहीबार, १७ कात्तिक २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवाका सातौं र आठौं तहमा रिक्त पदहरुको विवरण उपलब्ध गराउन मातहातका निकायलाई निर्देशन दिएको  छ ।

रिक्त पदपूर्ति गर्नका लागि विवरण मन्त्रालयले आज सूचना जारी गर्दै माग गरेको हो । स्वास्थ्य सेवा विभाग, अस्पताल, प्रतिष्ठानमा गरी २६ वटा निकायलाई पत्र पठाइएको मन्त्रालयले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप