इमरान खानमाथि खुट्टामा गोली लागेको छ : असद उमर
बिहीबार, १७ कात्तिक २०७९, १७ : ५६
पाकिस्तानी पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानको खुट्टा गोली लागेको खुलेको छ ।
बिहीबार पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा भएको गोली प्रहारको घटनामा खानलाई खुट्टामा गोली लागेको पीटीआईका महासचिव असद उमरले जानकारी दिए । खानलाई उपचारका लागि लाहोर पठाइएको बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण