‘सेनाको चेली’ २० औँ किम्फमा छनौट
बिहीबार, १७ कात्तिक २०७९, १६ : ५१
आउँदो डिसेम्बर ८ देखि १२ सम्म राजधानी आयोजना हुने २०औँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा लघु चलचित्र ‘सेनाको चेली’ छनौट भएको छ । इगिहोपो कोँइच सुनुवारद्वारा निर्मित ‘सेनाको चेली’ ले १० वर्षे लामो जनयुद्धको कथा पनि समेटेको छ ।
चलचित्रले नेपाली सेना दिवसको अवसरमा भएको प्रतिस्पर्धामा पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो । किम्फले यस पटक महोत्सवमा विश्वभरका संस्कृति, समाज, जनजीवन वातावरण, खेलकुद र साहसिक कार्यका बारेमा बनाइएका फिल्महरू प्रदर्शन गर्ने जनाएको छ । किम्फले यसपटक ‘नेपाल पानोरमा’मा १९ वटा नेपाली लघु चलचित्रहरू छनौट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो