शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

रेशम चौधरीको पार्टीले धार्मिक क्षेत्रमा लगानी नगर्ने

बिहीबार, १७ कात्तिक २०७९, १४ : ४९
बिहीबार, १७ कात्तिक २०७९

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कार्यको विषयमा खुलाएको छ ।

सो पार्टीको घोषणापत्रमा जनप्रतिनिधिले कृषि जमिनको खण्डीकरण नगर्ने, सार्वजनिक सम्पत्तिको दोहन नगर्ने, ठेक्कापट्टाबाट लाभ नलिने,  धार्मिक क्षेत्रमा लगानी नगर्ने प्रतिबद्धता जनाइएको छ । सो पार्टीले धर्म निरपेक्षताको नीति लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप