वाचा पत्र निर्जीव अक्षरहरूको दस्ताबेज होइन : रवि लामिछाने
बिहीबार, १७ कात्तिक २०७९, ११ : ४८
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले सार्वजनिक गरेको वाचा पत्र निर्जीव अक्षरहरूको दस्ताबेज मात्रै नभएको बताएका छन् । उनले त्यसलाई सजीव बनाउनका निमित्त पार्टीले काम गर्ने प्रतिबद्धता जनाए ।
उनले वाचापत्रसहित भोट माग्न जाँदा मतदाताले चाहनु हुन्छ भने कागज र ल्याप्चे गराउन सक्ने बताए । ‘वाचापत्रसहित हाम्रा उम्मेदवारहरूले भोट माग्न जाँदा मतदाताले चाहनु हुन्छ भने हस्ताक्षर लिन सक्नुहुन्छ । ल्याप्चे र कागज गराएर राख्न सक्नुहुन्छ’, उनले भने, ‘जनतासँग बोलेको कुरा पुरा हुनुपर्छ ।’
उनले पछिसम्मको सोच बनाएर वाचापत्र तयार गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण