पुष्प र पूजाको नयाँ म्युजिक भिडियो सार्वजनिक
बिहीबार, १७ कात्तिक २०७९, ११ : ०७
![पुष्प र पूजाको नयाँ म्युजिक भिडियो सार्वजनिक](https://rpcdn.ratopati.com/media/albums/puja_and_puspa_zO6T9S4hWV.jpg)
फिल्मको पर्दामा स्क्रिन शेयर गर्न नपाएका अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्माले म्युजिक भिडियोमा भने लगातार काम गरिरहेका छन् । यस्तैमा पुष्प र पूजाको अभिनय रहेको ‘भन मेरो माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रानी शाक्य र सुरेश लामाको स्वर छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
पूजा र पुष्प यो गीतको भिडियोमा रोमान्टिक देखिएका छन् । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोमा दुई कलाकारको रोमान्स र डान्सलाई बढी प्राथमिकता दिएका छन् ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालले सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता समीकरण बदलिएपछि अर्थमन्त्री पुनको प्रतिक्रिया : बेचन पक्राउ परेपछि कांग्रेस ‘बेचैन’ भयो
-
नयाँ सरकार गठनबारे कांग्रेस–एमालेबिच सहमति, देउवा र ओलीद्वारा हस्ताक्षर
-
देउवा र ओली मध्यरातमा पुगे शीतल निवास
-
बेल्जियमलाई पाखा लगाउँदै फ्रान्स क्वार्टरफाइनलमा
-
मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन
-
एमालेसँग छलफल टुंगाएर कांग्रेस नेता बूढानीलकण्ठमा