सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

समानुपातिकमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ कुन दलले कति खर्च गर्न पाउँछन् ? (विवरणसहित)

बुधबार, १६ कात्तिक २०७९, २० : ४२
बुधबार, १६ कात्तिक २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले खर्च गर्न पाउने रकमको सीमा तय गरेको छ । बन्दसूचीमा कायम भएको उम्मेदवारको संख्याको आधारमा आयोगले निर्वाचन खर्चको अधिकतम हद कायम गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ समानुपातिकमा ४७ दलले भाग लिएका छन् । यस्तै प्रदेशसभातर्फ प्रदेश १ मा ३६, मधेस प्रदेशमा ३६, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा ३२, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ दलले भाग लिएका छन् । ती दलले दिएको उम्मेदवारको संख्याका आधारमा खर्च सीमा यसप्रकार छ –

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप