संविधानमा संरचनागत सुधार आवश्यक छ : प्रचण्ड
बुधबार, १६ कात्तिक २०७९, ०७ : ००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधानमा संरचनागत सुधार गर्न आवश्यक भएको बताएका छन् । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले संविधान संशोधनमार्फत संविधानको सुधार गर्न आवश्यक भएको बताए ।
संविधानको रक्षा र संविधानको परिमार्जन दुवै गर्नुपर्ने दायित्व माओवादीकै भएको प्रचण्डले दाबी गरे । ‘यो संविधानमा कैयन् प्रावधान छन् । जसको कारणले राजनीतिक स्थिरता प्राप्त गर्न नसक्ने सुशासन पनि प्राप्त गर्न नसकिने अवस्था छ । जसले गर्दा भ्रष्टाचार नियन्त्रण गर्न नसकिने छ’ प्रचण्डले भने, ‘ जनतालाई सर्वसुलभ निर्वाचन प्रणाली नहुँदा श्रमजीवी वर्ग निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने छ । त्यसका लागि संविधानको संरचनागत सुधार गर्न आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण