सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कालिकोटमा भएको बम विष्फोटको घटनामा आयोगले थाल्यो अनुगमन

मङ्गलबार, १५ कात्तिक २०७९, १७ : ४३
मङ्गलबार, १५ कात्तिक २०७९

कालीकोटको तिलागुफा नगरपालिकामा कात्तिक १२ गते भएको बम विष्फोटमा परी २ जना बालिकाको मृत्यु भएकोे घटनामा राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन सुरु गरेको छ । सोही घटनामा अन्य ३ जना बालबालिका घाइते भएका थिए । 
 घटना सम्बन्धमा र आयोगले सम्बन्धित निकायमा पत्राचार गर्नुका साथै, घटनाको स्थलगत अनुगमन गर्न टोली पठाएको प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप