प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता
मङ्गलबार, १५ कात्तिक २०७९, १७ : १३
प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटवार्तामा उनीहरूबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले यस्ता भेटघाटले दुई देश बीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि समितिमा छलफल सुरु
-
मुग्लिन–पोखरा सडक : २० किमी खण्डमा अन्तिम कालोपत्र
-
भैरहवामा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा निष्क्रिय
-
हङकङविरुद्धको यू–१९ एकदिवसीय क्रिकेट शृंखलामा नेपालको ‘ह्वाइट वास’
-
सुदूरपश्चिमा शेखर कोइरालालाई १५ किलोको माला
-
फाइनलअघि के भन्छन् सुदूरपश्चिम र जनकपुरका कप्तान ?