६० वर्षमाथिका नागरिकको उच्च रक्तचाप र मधुमेह निःशुल्क परीक्षण गर्ने एमालेको घोषणा
मङ्गलबार, १५ कात्तिक २०७९, १६ : ४४
नेकपा एमालेले ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ । एमालेले आज जारी गरेको घोषणा पत्रमा ६० वर्ष माथिका नागरिक लागि उच्च रक्तचाप मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने जनाएको हो ।
यस्तै, कडा असाध्य रोगहरूको लागि उपचार निःशुल्क गर्ने, सबै नागरिकलाई निरोगी रहने उपाय अवलम्बन गर्न सचेत गराउने पनि घोषणा पत्रमा भनिएको छ । यस्तै, प्रसूति सेवासहित महिलालाई स्वास्थ्य सेवा र बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरिने जारी घोषणा पत्रमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का