मंसिर ४ गते एमाले सरकार बन्छ : ओली
मङ्गलबार, १५ कात्तिक २०७९, १५ : ३०
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते एमालेको सरकार हुने ठोकुवा गरेका छन् । घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै ओली मंसिर ४ एमाले सरकार भन्दै नारा दिएका छन् ।
‘जनताले सबै राजनीतिक पार्टीहरूलाई हेरेका छन् । राजनीतिक पार्टीका भिजनहरु देखेका छन् । पोलिसी र प्रतिवद्धतताहरु देखेका छन् । यो सबै देखेका छन् । त्यसर्थ मंसिर ४ एमाले सरकार हो’ ओलीले भने, ‘यो अवश्य हुन्छ । त्यो भएपछि भन्दिने मात्रै होइन ग्यारेन्टी गर्छौ । नेपाल राष्ट्र वैंकले नोटमा लेख्या हुन्छ यसको भुक्तानी माग्न आएमा रु यति तुरुन्त भुक्तानी दिइने छ । नोट कागजको टुक्रा मात्रै होइन । त्यसका पछाडि राष्ट्र बैंक ग्यारेन्टी छ । त्यसै गरेर पिस अफ पेपर मात्रै होइन राष्ट्र बैंकले जस्तै घोषणापत्रका अक्षरको एमालेले ग्यारेन्टी गर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण