एमालेको नेतृत्वमा हासिल भएका उपलब्धिको विश्वले प्रशंसा गरेको छ : अध्यक्ष ओली
मङ्गलबार, १५ कात्तिक २०७९, १५ : २५
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले हासिल गरेको उपलब्धिको प्रशंसा गरेको बताएका छन् । सोमबार बैंकर अनिल केसरी शाहसँगको लाइभ डिवेटमा ओलीले केही पार्टी र नेताले एमाले नेतृत्व सरकारको विरोध गरेपनि विश्वले प्रशंसा गरेको बताए । त्यो प्रशंसा आगामी पाँच वर्षमा फरक नपर्ने गरी स्थापित गर्ने विकासको एक पाइलो अगाडि बढ्ने ओलीले बताए ।
‘अल्पविकसित मुलुकबाट विकासशील देशमा उन्नती गर्यौ है भन्नै सबै प्यारामिटरहरु पुरा गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण