माओवादी घोषणापत्र : गरिबीको रेखामुनि रहेकालाई बिनाधितो ५ लाखसम्म बिनाधितो ऋण
सोमबार, १४ कात्तिक २०७९, १६ : ४६
नेकपा माओवादी (केन्द्र)ले गरिबिको रेखामुनि रहेका जनतलाई बिनाधितो ऋण दिने घोषणा गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई घोषणापत्र जारी गर्दै माओवादीले ५ लाखसम्मको ऋण बिनाधितो दिने घोषणा गरेको हो ।
यसरी बिनाधितो दिइने ऋणको ब्याजदर २ प्रतिशत हुने समेत माओवादीको घोषणापत्रमा उल्लेख छ । यसअनुसार सञ्चालित व्यवसायको बिमा गर्दा प्रिमियममा ९० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिने समेत घोषणापत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण