एकीकृत समाजवादीले विकट गाउँहरुमा एयर एम्बुलेन्सको व्यवस्था गर्ने
नेकपा एकीकृत समाजबादीेले विकट गाउँहरुमा एयर एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । सार्वजनिक घोषणा पत्रमा विकट गाउँहरुका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
‘आकस्मिक दुर्घटना, प्राकृतिक प्रकोप,विपद् तथा महामारीबाट घाइते तथा बिरामीहरुको उद्धार र सम्पूर्ण उपचार निशुल्क गराउन गरिने’ घोषणापत्रमा उल्लेख छ । सबै नगरपालिका र गाउँपालिकामा अनिवार्य रुपमा एम्बुलेनस व्यवस्था गरेर बिरामीलाई अस्पताल पुर्याउन व्यवस्था गरिने जनाइएको छ ।
यस्तै, प्रत्येक प्रदेश सदरमुकाममा डायोग्नोसिस केन्द्र, ट्रमा सेन्टर अप्रेसन थिएटर, आइसियु तथा भेन्टिलेटर सेन्टरहरुसहितका सुविधासम्पन्न एक हजार शैथ्याको अस्पताल प्रत्येक गाउँपालिकाको केन्द्रमा कम्तीमाम २५ तथा नगरपालिकाको केन्द्रमा कम्तीमा १०० शैथ्याको सुविधासम्पन्न अस्पताल स्थापना र सञ्चान गर्न पहल गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण