स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रतिकित्ता १६ रुपैयाँ ५० पैसा नगद लाभांश दिने
सोमबार, १४ कात्तिक २०७९, १५ : १०
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६.५१ प्रतिशत नगद लाभांश दिने भएको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले प्रतिकित्ता १६ रुपैयाँ ५० पैसा (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यद्यपि, बैंकको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुमा वितरण गर्नेछ । यसपटक बैंकले बोनस सेयर नदिएर नगद लाभांश मात्र वितरण गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाहेतर सम्बन्धले निम्त्याएको अपराध : चार वर्षमा ३३ जनाको हत्या
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा