देव गुरुङलाई समर्थन गर्दै दुई उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
आइतबार, १३ कात्तिक २०७९, २१ : ०१
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङका प्रतिनिधि सभाका दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरूले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई समर्थन रहेको भन्दै नेपाली कांग्रेस (बि.पी.)का डा। लक्ष्मी कान्त पौडेल र जनता समाजवादी पार्टी (जसपा)का का नरेन्द्र गुरूङले उम्मेदवारी फिर्ता लिएका छन् । गुरुङ नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद व्यवस्थापन गर्न ३ सय नगर प्रहरी परिचालन गरेका छौँ : बालेन
-
सप्तकोशीको टापुमा ३० जना फसे, पानीको बहाब ५ लाख क्यूसेक पुग्न लाग्यो
-
नख्खु खोलाले बगाएर ल्याएका सशस्त्र प्रहरीका उद्दारकर्ताको सफल रेस्क्यु (तस्बिरहरु)
-
बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु
-
काभ्रेको नार्केमा रोशी खोलाले करिब १० पक्की घर बगायो
-
डुबानमा काठमाडौँका करिडोर