फेसबुकले एमआरआर ग्रुपलाई बनायो निस्क्रिय
आइतबार, १३ कात्तिक २०७९, १० : ०२
फेसबुकको सन्चालक कम्पनी मेटाले मेन्स रूम रिलोडेड (एमआरआर) ग्रुपलाई फेसबुकले निस्क्रिय बनाइदिएको छ। कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै मेटाले एमआरआर ग्रुपलाई निस्क्रिय बनाइदिएको हो।
एमआरआर फेसबुक ग्रुप यसअघि सन् २०२० मा पनि कारबाहीमा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने