शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारको घरमा भेटियो संकास्पद वस्तु

आइतबार, १३ कात्तिक २०७९, ०९ : ४६
आइतबार, १३ कात्तिक २०७९

बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घरमा संकास्पद वस्तु फेला परेको छ । बुटवल १२ नयाँ गाउँमा पौडेलको दुई तले घरको गेटमा काटुनमा  खतरा खेलिएको बम जस्तै देखिने वस्तु आज बिहान भेटिएको हो ।

संकास्पद वस्तु भेटिएपछि अहिले प्रहरी घटनास्थल पुगेको छ । इलाका प्रहरी कार्यालय बुटवलका  डिएसपी ठगबहादुर केसीले प्रहरी घटनास्थलमा भर्खर पुगेकोले  विस्तृत विवरण आउन बाँकी रहेको रातोपाटीलाई बताए  । उम्मेदवार पौडेलले  बिहानै आफू घर बाहिर निस्केको अहिले जाँदा गेटमा काटुनमा  संकास्पद वस्तु देखिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप