आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

गायक प्रकाश सपुतलाई दोस्रो सन्तानको रुपमा पुत्रलाभ

शनिबार, १२ कात्तिक २०७९, २२ : ४५
शनिबार, १२ कात्तिक २०७९

गायक प्रकाश सपुतको दोस्रो सन्तानको रुपमा पुत्रलाभ भएको छ । सपुतको छोरा भएको उनकी दिदी शान्ति सुनारले जानकारी दिइन् ।

उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । उनीहरुको सात वर्षअघि पहिलो सन्तान छोरी भएकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप