आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कैलालीको टीकापुरमा युवती मृत फेला

शनिबार, १२ कात्तिक २०७९, २१ : ५६
शनिबार, १२ कात्तिक २०७९

कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको टीकापुर नगरपालिका ६ मिलनपुर शिबिर बस्ने ३५ वर्षीया सिता चौधरी मृत फेला परेकी हुन् । 

शुक्रबार उनी आफ्नै घर नजिक डंग्रनिया कुलोमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालिएको जनाएको छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप