रोहितलाई भेट्न नेपाली समर्थक पुगे अष्ट्रेलिया (भिडियोसहित)
भारतीय क्रिकेटर रोहित शर्मालाई भेट्न नेपाली समर्थक महेन्द्र अष्ट्रेलिया पुगेका छन् । महेन्द्र १० वर्षको उमेरदेखि रोहितलाई समर्थन गर्दै आइरहेका छन् । उनी रोहितसँग भेट्न नै आईसीसी टी–ट्वान्टी विश्वकपका क्रममा त्यहाँ पुगेका हुन् । महेन्द्रको पुरा नाम र थप विवरण भने खुलिसकेको छैन ।
‘म रोहित शर्माको ठूलो फ्यान हुँ । उनी भारतीय टोली र मुम्बई इन्डियन्सका कप्तान पनि हुन् । म उनलाई विशेष गरी हेर्न आएको हुँ । म दश वर्षको उमेरदेखि नै उनलाई फलो गर्दै आएको छु,’ सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा महेन्द्रले भनेका छन् ।
उनी अष्ट्रेलियामा रोहितलाई भेट्न गएको सो भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
भिडियो हेर्नुहोस्
A Rohit Sharma fan from Nepal meets @Vimalwa at the SCG before the #INDvNED clash 🏏#T20WorldCup #TeamIndia #RohitSharma pic.twitter.com/ok6GtKBAtL
— OneCricket (@OneCricketApp) October 27, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण