मस्कले भने, ‘आजाद भयो पंक्षी !’
शुक्रबार, ११ कात्तिक २०७९, १० : १३
ट्वीटरको अधिग्रहण प्रक्रिया पुरा गरे पछि एलन मस्कले आफ्नो अन्दाजमा ट्वीटरमा यसको घोषणा गरेका छन् । मस्कले ट्वीटरमा लेको छन्, ‘आजाद भयो पंक्षी !’ धेरै महिनाको प्रयासपछि इलोन मस्कले अब ट्वीटर ग्रहण गर्ने प्रक्रिया पूरा गरेका हुन् ।
अमेरिकी मिडियाका अनुसार ट्विटरका सीईओ पराग अग्रवाल र अन्य व्यवस्थापकलाई बर्खास्त गरिएको छ । भारतीय मूलका पराग अग्रवाल नोभेम्बर २०२१ मा ट्विटरको सीईओ बनेका थिए। अमेरिकाको न्युयोर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्टले स्रोतलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको हो । अग्रवालसहित प्रमुख वित्तीय अधिकृत नेड सेगल, शीर्ष कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेटलाई मस्कले बर्खास्त गरेको बताइएको छ ।
the bird is freed
— Elon Musk (@elonmusk) October 28, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा एउटै मन्त्रालयको दायित्व ७ अर्ब नाघ्यो, रुग्ण आयोजना किनारा लगाउन निर्देशन
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण