आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखा नगरपालिका - ५ का वडाध्यक्षको मृत्यु

शुक्रबार, ११ कात्तिक २०७९, ०९ : ०७
शुक्रबार, ११ कात्तिक २०७९

गोरखामा एक जना वडाध्यक्षको मृत्यु  भएको छ । गोरखा नगरपालिका - ५ का वडाध्यक्ष खिलबहादुर रानाको बिहिबार  मृत्यु भएको हो । 

घरमा एक्लै भएको अवस्थामा बेहोस भएपछि गोरखा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन्।

 मृत्युको खास कारण भने अहिलेसम्म खुलेको छैन । तिहारको दिन श्रीमती माइता गएकी थिइन् । वान्ता गरेर बेहोस अवस्थामा उनी भेटिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप