तस्बिरमा यस्तो देखियो कलाकारको भाइटीका
बिहीबार, १० कात्तिक २०७९, १८ : ३८
हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार सम्पन्न भएको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै बिहीबार भाइटीका लगाएसँगै तिहार सम्पन्न भएको हो ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
कलाकारहरुले पनि आफ्नो आफ्नो दाजुभाइ तथा दिदीबहिनीलाई टीका लगाउने–लगाउने गरेर मनाएका छन् ।
कलाकारको भाइटीकाका केही तस्बिर हेर्नुहोस्ः



























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण