कुन देशमा कति बजे छ भाइटीकाको साइत ?
बिहीबार, १० कात्तिक २०७९, ०७ : ०७
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीको सहजताका लागि भाइटीकाको अन्तर्राष्ट्रिय साइत निकालेको छ ।
जसअनुसार नेपालमा ११ः३७ बजे नेपालमा भाइटीकाको उत्तम साइत हुँदा भारतमा ११ः ५५ बजे टीकाको उत्तम साइत रहेको छ ।
यसैगरी न्युयोर्क अमेरिकामा ११ः२९, थाइल्याण्डमा ११ः२५, मेर्लबर्न अस्ट्रेलियामा ११ः ११ बजे टीकाको साइत रहेको छ ।
साइत विस्तृतमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीपी कप : एपीएफ स्कूल कीर्तिपुर विजयी
-
अर्यालसहित एक दर्जन युवा एमालेमा प्रवेश
-
दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध
-
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च
-
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि समितिमा छलफल सुरु
-
पूर्वाधार पत्रकार समाजको अध्यक्षमा सुनिता कार्की