सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झण्डा गाडेरै छाड्छौँ : पोख्रेल

बुधबार, ०९ कात्तिक २०७९, १९ : ३२
बुधबार, ०९ कात्तिक २०७९

राप्रपाकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले यसपटक काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झन्डा गाडेरै छाड्ने दाबी गरेकी छन् ।  बुधबार बानेश्वरमा आयोजित दीपावलीको शुभकामना आनप्रदान तथा देउसीभैलो कार्यक्रमा उनले यस्तो बताएकी हुन् ।
पोख्रेल आगामी मंसिर ४ मा हुन गइरहेको आमनिर्वाचनको लागि काठमाडौं क्षेत्र नं. २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी छन् । उनले हिन्दूहरुको धर्म, संस्कार, संस्कृति, रितिरिवाजको रक्षाको लागि आयोजित देउसीभैलो कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप