सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस : देशभर ६४१ जना सक्रिय संक्रमित

बुधबार, ०९ कात्तिक २०७९, १५ : ३८
बुधबार, ०९ कात्तिक २०७९

पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल १ हजार ११७ जनामा गरिएको परीक्षणका क्रममा १२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५ जना संक्रमणमुक्त भएका छन् । 

हाल देशभर ६४१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप